E-mail Address:
Password:
Forgot password | Register
Registered Members: 24 | Online: 3
 
Forum

नेपाल सरकार को गैर आवासीय नेपाली

Posted by: Kyidug
05/12/2010
   
नेपाल सरकार को गैर आवासीय नेपाली प्रतिको दृष्टिकोण,
नेपाल सरकारले बिदेशमा बसोबास गरेका गैरआवासीय नेपालीहरु बाट देश बिकासको लागी उधोग,बाणिज्य,सिप आदि इत्यादिको अपेक्षा राखी गैर आवासीय नेपालीहरु सम्बन्धी बनाएको निति  नियममा काठमांडूमा एउटा घर र दुई रोपनी जग्गा,तराई र पहाड़ी क्षेत्रमा दुई र पांच कठ्ठा सहित दश बर्षे भिसा दिने निति र नियम कति सम्म जयाज देखिन्छ !जव बिना नागरिक प्रमाण पत्र घर जग्गा खरीद बिक्री गर्न नपाउने नेपालको कानुनमा उल्लेख हुंदा हुँदै, यसरी घर जग्गा किन्न र राखन पाउने भए पछि दश बर्षे भिसा नै किन चाहियो र  दोहोरो नागरिकता उपलब्ध गराउनुमा के आपत्ति छ!आखिर ति नेपाली मुलकका बिदेशी नागरिकहरुको शरिरमा नेपाली रगत नेपाली संस्कृति  नेपाली भाषा नेपाली परम्परा संरक्षण र संबर्धन का साथ जीवीत राखी नेपाल र नेपालीलाई चिनाई आफ्नो भाषा,धर्म,संस्कृति,राष्ट्र  र राष्ट्रीयता को गौरव  गर्ने र ठान्ने  नेपाली मुलका बिदेशी नागरिकता लिएका नेपालीहरुलाई दोहोरो नागरिकता उपलब्ध गराउनुमा नेपाल सरकार किन कन्ज्युस्याई ! साथै नेपाली नागरिकता भएका नेपाली जो देशमा बेरोजगारीको चापले रोजगारको निम्ति दुई चार बर्ष बिदेश गएर स्वदेश फर्कने नेपालीलाई गैर आवासीय परिचय पत्रको किन आवश्यकता रह्यो ?
नेपाल सरकारले गैर आवासीय नेपालीलाई परिचय पत्र बितरण गर्ने तयारी पूर्व बर्तमान मंत्री मंडलमा झण्डा हल्लाएर बस्ने गैर आवासीय मंत्री तर्फ पनि एक नजर लगाउन जरुरी छ!!गैर आवासीय नेपालीहरुको बारे नियम कानून बनाउनु भन्दा पहिला बर्तमान मंत्री मंडलमा रहेका सक्तिशाली मंत्रीले गैर आवासीय नेपालीहरुको लागी बनाएको नियम कानून पालना गरेको छ छैन भनी फर्केर हेर्नु पर्यो ! शक्तीमा रहेकलाई अन्य गैर आवासीय नेपाली नागरिकहरुलाई झैं कानून प्रायोजन नहुने हो भने,त्यस्ता नियम कानुनलाई मान्नु  पर्ने र गैर आवासीय परिचय पत्र लिनू पर्ने आवश्यकता नै किन?
हामी नेपाल देखि धेरै टाडा अमेरिका,क्यानाडा,आस्ट्रेलिया,यूरोप,यु.के.जापान,कोरिया,खाड़ी मुलुक आदि इत्यादि देशमा स्थायी वा अस्थायी बसोबास गरे ता पनि हाम्र परिवारका धेरै सदस्यहरु नेपालमा रहेको छ!बिदेशमा हामी जे जस्तो परिस्थितीमा रहे व बसे पनि हाम्रो रगत नेपाली हाम्रो पहिचान नेपाली,हाम्रो बंश नेपाली हो भन्ने परिचय गरिन्छ!त्यसैले नेपालमा नेपाल र नेपालीलाई दुख्दा हामीलाई पनि उत्तिकै पीड़ा हुन्छ! अझ  नेपालमा रोजगारको समस्यले पिरोलिएर जो बाध्याता र बिवसताले खाड़ी मुलुकमा रोजगारका लागी अलिकती भएको खेतिपाती गर्ने जमिन समेत बेचेर आफ्नै देशको सरकारले पालेको दलालहरुलाई पैसा दिएर गएका हाम्र नेपाली दाज्यू भाई दिदी बहिनीहरु कहिल्यै पनि नेपाल र नेपालीको भबिश्य संग अलग रहन सक्दैन!यो यथार्थ हो देशमा दिन प्रति दिन बिरोजगारको समस्यले पिरोलिँदै गएको वास्ताविक्तालाई कसैले छुपाएर छुपाउन सकिन्दैन!यिनै बिरोजगारको समस्यले गर्दा मलेसिया र खाड़ी मुलुकमा रोजगारको लागी गएका नेपलीहरूले भोग्नु परेको समस्यलाई नियालेर हेर्ने हो भने नेपाल सरकारले एन आर एन सम्बन्धी बनाएको नियमहरु न्यायोचित देखिंदैन!नेपाल सरकारले एन आर एन सम्बन्धी बनाएको निति र नियम साँचो अर्थमा भन्ने हो भने नेपाली मुलका जो बिदेशी नागरिक लिएर बसेका छन उनिहरुको लागी बनिनु पर्छ!न की दुई चार बर्ष बिदेशमा बसेर केही  कमाएर आफ्नो देश (घर) फर्कने नेपाली नागरिकलाई यो निति र नियमको परिधि भित्र बाँधियेर मानसिक तनाव दिने निति तर्क संगत देखिंदैन!गरिवीको कुचक्र रेखा मुनि पिल्सिएको देशको नागरिक रोजगारको निम्ति आफ्नो देशको नागरिक यथावत अथव कयामै राखी बिदेशमा दुई चार बर्ष बसेर आफ्नै देशमा फर्केर जीविका चलाउनेहरुको लागी नेपाल सरकारले अप्नाएको निति र नियम सत प्रतिसत आपत्तिजनक भएको देखिन्छ! एन आर एन कस्लाई भनिन्छ?एन आर एन भनेको के हो?र एन आर एनको परिभाषालाई स्पष्ट रुपमा परिभाषित गरिनु पर्छ!दोधारे अर्थ लगाएर अन्योलमा पारिनु हुँदैन! नेपाली  रेसिडेंट र नन रेसिडेंट नेपालीको बारे एन आर एन संस्थामा आवाद्द रहेका  भद्र भलादमी महोदयहरुले सोच्नु आवश्यक देखिन्छ !
अमेरिकाको गैर आवासीय नेपाली संस्थाको नाम एन आर एन यु.एस.ए,हो  की एन आर एन एनसीसी:-
मनमा लागेका खटपटी, अमेरिकाको एन आर एन,(एन आर एन यु.एस.ए.)हुनु पर्ने जस्तो लाग्छ!तर किन एन आर एन एनसीसी,कतिपय देशमा संचालन भएको खोलिएको अथव रहेको नन रेसिडेंट नेपाली संस्था एन आर एन संगै त्यही देशको नाम जोडिएको  पढ़ीन्छ,सुनिन्छ र पाइन्छ ,जस्तै एन आर एन जापान,एन आर एन बेल्जियम,एन आर एन कोरिया,एन आर एन यु.के.आदि इत्यादि !तर अमेरिकामा एन आर एन यु.एस.ए.नभई एन आर एन एनसीसी भनेर नामाकरण गरिएको छ !यसरी संस्थाको नाम करण संस्थाका कार्य समितिको सदस्यहरुको चयन  र संस्थाको बिधन पारित गर्दा, साधारण सदस्यहरुको कुनै उतरदायित्व हुन्छ की हुँदैन यदि हुँदैन भने यो संस्थाको साधारण सदस्य लिनुको के अर्थ र औचित्य रह्यो!
हामी पूर्ण प्रजातांत्रिक देशमा बसेको छूं जस्तो लाग्छ,न की नेपालमा,त्यसैले प्रजातंत्रको हुंकार दिएर मात्र हुँदैन, कदर गर्ने बानी पनि बसाल्न सिक्नु पर्छ!यदि गैर आवासीय नेपालीहरुको हितको लागी खोलिएको  संस्था हो भने पारदार्सिक र प्रजातांत्रिक परिपाटी अनुशार संस्थाको कार्य समिति चयन गरिनु पर्दछ, न की दुई चार जनाको मुठी भित्र राखेर संचालन गर्ने होइन! एन आर एनलाई मजबूत र संगठनिक रुपमा लैजाने हो भने अमेरिकाको बिभिन्न स्टेटमा रहेको बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु सबैलाई पूर्ण रुपमा समेटर बढ़ी भन्दा बढ़ी साधारण सदस्यहरुको संख्या बनाइनु पर्छ जसले गर्दा संस्था दरिलो होश,साथै उक्त साधारण सदस्यहरु भित्र बाट नै तदार्थ कमिटी गठन गरिनु पर्छ र तदार्थ कमिटी ले  छ महिना भित्र निर्वाचन कमिटी गठन गरी निर्वाचन गरेर कार्य समितिको चयन गरिनु पर्दछ र सो निर्वाचित कार्य समितिका पदाधिकारीको बोर्ड बैठकले बिधान मस्यौदा समिति गठन गरेर बिधान मस्यौदा समितिले संस्थाको बिधान तयार पारी महाधिबेशनको  तिथि मिति तोकेर महाधिबेशन बाट साधारण सदस्यको दुई तिहाई बहुमतले पारित गरेको बिधान बनिनु पर्दछ !न की कोठामा बसेर आफुले भनेको मान्ने सुन्ने र आफन्तहरुलाई मात्र फोन गरेर आफु ख़ुशी संस्थाको कार्य समित चयन गर्ने र बिधान बनाउने होइन!यस्ता प्रकारको क्रियाकलाप ले एन आर एन एनसीसी नै बैधानिक छ या छैन भनी शंका उपशंकाहरु उब्जिनु स्वाभाविक हुन आउँछ! यदि बैधानिक प्राप्त सामजिक संस्थाहो भने प्रजातांत्रिक परिपाटी अनुशार संस्था संचालन गरिनु सबैको लागी उत्तम हुनेछ!न की षडयंत्र र राजनीति चालखेल नहोश! यी कुराहरुलाई मनन गर्न नसकेमा एन आर एन यु.एस.ए.नजन्मेला भन्न सकिन्न!
एन आर एन एनसीसी संचालन गर्नु हुने महोदयहरुमा केही जिज्ञांसहरु:-
१)एन आर एन को लक्ष्य र उदेश्य के हो? :-सामजिक संस्था हो वा राजनैतिक संस्था हो वा  ब्यापारिक हो !
२)एन आर एन एनसीसी कार्य समिति सदस्यको छनौट प्रक्रिया कसरी भयो.!
३)साधाराण सदस्यहरुको उपस्थितिमा एन आर एन एनसिसिको महाधिबेशन कुन मिति र तिथिमा कहाँ संपन्न भएको !
४)एन आर एन एनसिसिमा अमेरिकामा रहेको संघ संस्थाहरु के कति आवाद्द छ,!
५)एन आर एन एसीसी नै किन र एन आर एन यु.एस.ए.बनाउनुमा किन कन्ज्युस्याई.!
६)नेपालीहरुको आत्याधिक बहुमत रहेको न्यू योर्कमा एन आर एन एनसीसी ले महाधिबेसन गर्न किन कन्ज्युस्याई,!
७) एन आर एन एनसिसिको बिधान कुन प्रक्रिय र माध्यम बाट पारित गरिएको हो,!
८)कार्य समितिको सदस्यहरुको चयन गर्न साधरण सदस्यहरुको आवश्यकता पर्छ पर्दैन!  ९)कुनै पनि संस्थाको बिधान बनाउदा बिधान मस्यौदा समिति गठन गरिनु पर्छ पर्दैन !
१०)बिधान मस्यौदा समितिले तैयार पारेको बिधन कार्य समित अथव आफुले भनेको मान्ने र सुन्नेलाई मात्र बोलाएर पारित गर्ने हो की अधिबेसन बोलाएर साधारण सदस्यको दुई तिहाई बहुमतले पारित गर्नु पर्ने हो!
कर्मा जी. शेर्पा
न्यू योर्क,
Views: 177, Replies: 2      Post reply
Posted by: TSS
05/12/2010
 

 

Karmajyu:namaskar.

I read an article by you and forwarded by Taraji. I am also a frequent visitor of FIPNA website.

 

Let me first thank you for your interest on NRN. I may not have answers to all your questions built will try to clarify few items.

 

1. NRN Association is structured in two different level. NRN International Coordination Council with office in Kathmandu worked as a central committee. It has National Coordination Councils with guidelines and specific country based bylaws. I clearly remember talking about it in our meeting in NYC (which you attended in August) and my further communications. Nepalese Americas Council (NAC) has been working as NRN National Coordination Council of USA since 2005. But recently (after several town hall meetings and other suggestions including yours in NYC), in January we changed name from NAC: NRN National Coordination Council of USA simply NRN National Coordination Council of USA. You have been included in numerous of my appeals to work with us, join hands and make this organization, open and transparent.

 

2. We announced to have open dialogue and discussion on amending bylaws to ensure we touch every corner and make it a true NRN NCC of USA's bylaws. I wrote you and FIPNA VP, a good frind of both of us, Mr. Shiv K Rai and also through media and other communication. I asked for comments. Our bylaws committee is working and is getting closure to submit a recommendations. Recommendations will be sent out one more time for comments and will be adopted by existing committee.

 

3. Once adopted an amended bylaws, will work as per its guidelines. Therefore, it is very critical that a community leader like yourself partcipate, work together and move forward.

 

4. Last year (2009) for NRN Global Conference, I sent out email asking for ad and support. An attachment that was in my original email was a list for oganziations that joined hands in sponsoring a full page ad that was printed in a souvenir in Kathmandu. The appeal was also sent to you but I have never received a single response from you for any of my appeals ever since I met you in August 2009.

 

5. Shiv Kumar Raiji have been kindly helping us reach out to FIPNA Leadership and members by forwarding my emails and other NRN Communication. At this point, I will suggest you please join us and help us make this organization better. If you have a copy of bylaws, read it and if not, visit http://nrnusa.org and send us comments asap. Our bylaws committee should complete their recommendations this month.

 

Karmaji:

now I would like to draw your attention for your questions on dual citizenship. Not sure if you had time to read NRN Position Paper that I forwarded to you too but never received any official comments. NRN Association's task force is camped in Kathmandu right now and lobbying that "ONCE A NEPALI ALWAYS A NEPALI". Many individuals and organizations have appealed dual citizenship for last several years from all over the world but have never been such an organized campaign. Therefore, it is very important that we as a leader play important role in uniting voice, joining hands and making it happen.

 

Finally, if you have any questions, suggestions, please do not hesitate to reach out to me or Sonam Lamaji in NYC or Dr. Binod Shahji in NYC or any of us in this email listing. No one is perfect but we are willing to make needed amendment to improve upon and make it better. I have always taken every suggestion very seriously, have been working closely with number of organizations across USA.

 

We have meetings scheduled in 5 cities for April 2010. We just had a successful meeting in Seattle. We had a great meeting in KY where over 25 organizations from 23 states were represented. Shivji was trying very hard to come and wish we had a representation from FIPNA. I did invite you for the meeting too. Our approach have been to reach out to community locally across USA. Last year we reached out in 12 cities and this year we might be able to double the number,

 

Once our bylaws is completed, we will plan a GBM and you will again be included. I would like to see more active participation by you to lead us in positive direction. Hope to get full support for upcoming NRN Regional Conference at Houston. Hope you and your executives as well as members register for it, come and attend it. Advise. Thanks.



Suman Timsina


Post reply
Posted by: Kyidug
05/12/2010
 

 

Dear Suman ji,Thank you very much for your prompt response. However I would like to differ with you in each and every point you have furnished.1. I do agree that I was at that meeting in Jackson Heights in August. I do not dispute the fact that NRN was working with NAC. We have no problem with that. Our problem is when NAC became NRN. Let me bring in your notice and to the notice of everyone involved these are two completely separate things. We want to know under what jurisdiction and under whose authority you transformed NAC to NRN. I would like to say this authority is vested only in the hands or real NRN common people and not the board members of NAC. Furthermore, I have no problem with working with NAC or NRN but I cannot agree and support transforming NAC to NRN. It is undemocratic. You are trying to force NAC into people’s throat as NRN.2. Suman ji, again I did receive your email but as an individual. Who would listen to me or thousands of common people like me individually? I am not denying the fact that you sent me or people like me emails. Our problem is - why NRN, who wishes to lead all communities and its leaders, could not recognize different organizations and write those letters officially. We feel it is heights of hypocrisy. On one hand you want official recommendations from us but on the other hand you cannot write us official letters. Is it because you think we are indigenous organization? Please write official letters recognizing the recipient organizations to receive official responses. We cannot respond officially to bulk emails. For your information there are many 501 (c) organizations in New York and in other parts of USA.3. Suman ji, you have to understand the NAC board members are acting like RANAS. You are either not listening or you don't want to listen to people. You only want to do what you wish to do. As far as we are concerned NRN USA does not exist. So there is no question of amendment. You must talk about formation of a new organization called NRN USA and drafting a new by laws for it which would serve a guideline for the future.


4. Suman ji, we are non-profit organization working for the rights of indigenous people in Nepal who were ruled with prejudice and discrimination for more than 200 years by the elite group (It seems the mentality of these elites are still lingering in United States too). We do not have money to sponsor rich people like you or events organized by rich organizations like NAC. In fact we would appreciate your personal and your organization NAC's contribution to FIPNA which would help us in our fight for the right of ordinary and severely discriminated people and it would further prove your commitment to the true freedom and betterment of not only the elites but also indigenous peoples.5. Shiva Rai ji is just one example. There are thousands of people from indigenous people who would like to contribute to the cause of NRN, Nepal and Nepalis as a whole. To be very frank Nepal needs indigenous people even for its proper introduction. Sherpas, Rai, Limbu, Tamang, Gurung, Sunuwar. Magar, Newar, Hyalmo, Walung,  etc are integral part of Nepal. Even elites need them. But elites have used indigenous people since ages. I want to ask you to stop this. Include indigenous people and its organizations during policy making and decision making times systematically and with proper respect. If you do not want to give us respect and include us in the decision making process, we are fine but DO NOT TRY TO LEAD us either. If you want to lead NRN USA you must include us but if you cannot do this please allow others who can otherwise you will be responsible for sowing seeds of NRN IP throughout the world.Thank you!




 



Karma G Sherpa




President


Federation of Indigenous Peoples of Nepal in America (FIPNA)

Post reply